भोली सार्बजनिक बिदा

बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१।०१।१२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा वि.सं. २०८१ साल वैशाख २४ गते सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना प्रकाशन गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार