बाउ खोजीदेऊ सरकार !!!!

बाउ खोजीदेऊ सरकार !!!!
बालविकास शिक्षकको लागि श्रीमान र बालविकासका बच्चाहरूको लागि बाउ खोजीदेऊ सरकार!!!!
हिजो एउटा कार्यक्रम बालविकास शिक्षक आमा जस्तै हो पैसासँग दाज्नुहुदैन् भन्नु भयो आज बर्षाको कारण विद्यालय दुबायो विद्यालयसँगै विद्यालयभित्रको मेरो ECD कक्षा दुबायो । त्यति धेरै मेहेनत गरेर लगानी गरेर बनाइएको मेरो घर(ECD) डुबायो । अब यस्को क्षतिपूर्ति कस्ले दिने। आमा शब्द नै काफी छ ।
तर आमा भएर जिम्मेवारी निर्वाह गर्न व्यवहार चलाउन गाह्रो छ नी महोदय
शिक्षा शाखा भनपा भक्तपुर नगरपालिका
समाजिक संजालबाट फेसबुकमा Sushila Bakhunchhe बाट साभार
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार