दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ शनिबार प्रदर्शनको १०० दिन पुगेको छ।
वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले क्युएफएक्सको सेन्ट्रल सिनेमा, बिग मुभिज, एफक्युब हलमा १०० दिन मनाएको हो।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार ग्रस कमाइ गरेको छ।
सय दिन पुगेको उपलक्ष्यमा निर्माण टिमले विभिन्न हल पुगेर दर्शकसँग खुसी साटेका थिए। अभिनेता दयाहाङ राईले सय दिनमा पनि दर्शकको उपस्थिति पहिलो दिनमा जस्तै भएको बताए।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1
+1