२०८० सालको जेष्ठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७९ भएका ) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बा“की बढीमा दुई विषयमा अनुपस्थित (Absent) भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने गरी निम्नलिखित कार्यक्रम अनुसार ग्रेडवृद्धि (पूरक) परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरेकाे छ ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1
+1
2